नेकपाको प्रश्न : सुकुमवासी बस्तीदेखि सुनसरीका सडकमा कुन कानुनी आधारमा सेना परिचालन भयो ?
ekantipur.com · Tue Aug 11 08:20:23 GMT 2026

नेकपाको प्रश्न : सुकुमवासी बस्तीदेखि सुनसरीका सडकमा कुन कानुनी आधारमा सेना परिचालन भयो ?
नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले भने : नेपाली सेनालाई यति सस्तो, सहज रूपले के संवैधानिक व्यवस्थाको आधारमा, के कानुनी व्यवस्थाको आधारमा परिचालन गरिन्छ ? सेनाको मर्यादालाई घटाइराखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)