चितवनमा राष्ट्रिय निर्माण व्यवसायी सम्मेलन हुँदै
ratopati.com · Tue Aug 11 08:29:02 GMT 2026

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रमा देखिएका समसामयिक समस्या, चुनौती तथा समाधानका उपायबारे छलफल गर्न राष्ट्रिय सम्मेलन–२०८३ आयोजना गर्ने भएको छ ।
महासंघका अनुसार सम्मेलन २०८३ साल भदौ १५ गते चितवनको सौराहास्थित होटल रोयल ट्रुलिपमा आयोजना हुनेछ । सम्मेलनमा महासंघअन्तर्गतका सातै प्रदेश महासंघ, ७७ जिल्ला निर्माण व्यवसायी संघ, एसोसिएट सदस्य तथा वस्तुगत संघका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)