जलेका स्रेस्ता व्यवस्थापनका लागि कानुन संशोधन गर्न सरकार तयार : अर्थमन्त्री
ukeraa.com

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा जलेका तथा नष्ट भएका सरकारी स्रेस्ता तथा दस्तावेज व्यवस्थापनका लागि कानुन संशोधन गर्न सरकार तयार रहेको बताएका छन्।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले जलेका स्रेस्ताको विषयमा सरकार र प्रतिपक्षबीच समस्याको प्रकृतिबारे मतभिन्नता नरहेको बताए। घटनाका कारणबारे फरक धारणा हुन सक्ने भए पनि भएको भौतिक क्षति र उत्पन्न समस्याबारे सबै पक्ष जानकार रहेको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)