लुगा र चस्माको विषय संसद्मा नउठाउन रास्वपा सांसदको आग्रह
onlinekhabar.com · Tue Aug 11 08:36:59 GMT 2026

२६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद अमृता बिकले कसले कस्तो लुगा लगायो भनेर संसद्मा विषय उठाउन आवश्यक नरहेको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
प्रतिपक्षको काम सरकारलाई गाली गर्ने मात्रै नभएर सरकारलाई सही दिशा दिने रहेको बताउँदै सांसद बिकले प्रतिपक्षले प्रश्नसँगै विकल्प पनि दिनुपर्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)