टर्च महोत्सवमा लाखौं सहभागी, साढे ३ किलोमीटर लामो सडक झलमल
janaaastha.com

चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रको लियाङ्सान यी स्वायत्त प्रिफेक्चरस्थित सिचाङ शहरमा आयोजित भव्य टर्च महोत्सवमा तीन लाख मानिस सहभागी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)