नेपालको ५जी मार्गचित्र सार्वजनिक, २०३५ सम्म देशभर सेवा विस्तार गर्ने लक्ष्य
bishowkhabar.com · Tue Aug 11 08:45:01 GMT 2026

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबाइल ब्रोडब्यान्ड सुधार योजना (नेपाल्स रोड टु ५जी)’ को मस्यौदा सार्वजनिक गर्दै सन् २०३५ सम्म देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य राखेको छ।
प्राधिकरणले मस्यौदामाथि १५ दिनभित्र सुझाव दिन सरोकारवालालाई आग्रह गरेको छ। प्रस्तावअनुसार सन् २०२७ सम्म देशभर मोबाइल ब्रोडब्यान्डको औसत गति कम्तीमा २० एमबीपीएस, सन् २०३० सम्म नगर क्षेत्रमा १०० एमबीपीएस र सन् २०३५ सम्म देशव्यापी ५जी पहुँच पुर्याउने लक्ष्य तय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)