स्रेस्ता जलेको बहानामा लेखापरीक्षणबाट भाग्न पाइँदैन: लेखा समिति
ratopati.com · Tue Aug 11 08:48:34 GMT 2026

काठमाडौँ । २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा जलेका सरकारी कागजातको वैकल्पिक प्रमाण खोजेर लेखापरीक्षण गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्।
मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले डिजिटल अभिलेखका आधारमा लेखापरीक्षण अघि बढाउनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)