कांग्रेसको महाधिवेशनसहित निर्णय यथास्थितिमा राख्न शशांकको माग, गगन र निर्वाचन आयोगलाई बोधार्थ
setopati.com · Tue Aug 11 08:53:16 GMT 2026

नेपाली कांग्रेस संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म गर्न लागेको राष्ट्रिय भेला आयोजक समितिका संयोजकसमेत रहेका पूर्वमहामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनसहित पार्टीका निर्णयहरू यथास्थितिमा राख्न माग गर्दै पत्र पठाएका छन्।
कोइरालाले सभापति गगन थापा, केन्द्रीय कार्यसमिति, निर्वाचन आयोगलगायतलाई पत्रको बोधार्थसमेत दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)