‘साम्राज्य’मा दयाहाङको प्रवेश
baahrakhari.com · Tue Aug 11 08:54:49 GMT 2026

काठमाडौं । चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा अनुबन्ध भएका छन् । सौगात मल्लपछि यो चलचित्रमा दयाहाङ अनुबन्ध भएका हुन् ।
निर्देशक सौरभ चौधरीले ‘द राइज अफ साम्राज्य’मा लाइनअपको ‘सरप्राइज’ बाँकी नै रहेको बताएका छन् । सौरभ भन्छन्, “हामी ‘द राइज अफ साम्राज्य’लाई राम्रो बनाउन कुनै पनि कसर बाँकी राख्ने छैनौँ । अझै हेवीवेट कलाकारसँग छलफलमा छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)