ट्राफिक कारबाहीबाट कोशीमा साढे ९ करोड राजस्व
himalpress.com · Tue Aug 11 09:10:13 GMT 2026

सुनसरी- आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा नियम उल्लंघन गर्ने ९५ हजार ७७ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन्।
कारबाहीमा परेका सवारीसाधनबाट रु नौ करोड ४१ लाख ७२ हजार ८२४ राजस्व संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)