हर्क साम्पाङले संसद्मा भने- यो देशमा कोही पनि सुरक्षित छैनन्
lokaantar.com

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले देशमा नागरिकदेखि सांसदसम्म कोही पनि सुरक्षित नरहेको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद साम्पाङले धर्मलगायत विभिन्न विषयको नाममा झगडा, आगजनी, तोडफोड र धम्कीका घटना भइरहेका तथा त्यसमा उजुरी गर्दा समेत कारबाही नहुने अवस्था रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)