नुनथर क्षेत्रमा जिपलाइन, स्काई साइक्लिङ र स्वीङ्ग सञ्चालन, साहसिक पर्यटकको ओइरो
newsofnepal.com · Tue Aug 11 09:15:54 GMT 2026

रौतहट।
चार जिल्लाको केन्द्रबिन्दुको रूपमा रहेको रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थीत प्रसिद्ध नुनथर महादेवस्थान पछिल्लो समय पर्यटकको गन्तव्य बनेको छ। धार्मिक र ऐतिहासिक महत्व बोकेको किम्बदन्ती नुनथर क्षेत्रमा दर्शनका लागि मात्र हैन साहसिक पर्यटनका नयाँ गतिविधि थपिएको छ । धार्मिक तथा प्राकृतिक सौन्दर्यका अलावा नीजि क्षेत्र बाट जिपलाइन, स्काइ साइक्लिङ र स्विङसहितका साहसिक मनोरञ्जनका गतिविधि सञ्चालनमा आएसंगै पर्यटकको गन्तव्य बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)