घुससहित पक्राउ परेका गाउँपालिकाका लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा दायर
annapurnapost.com · Tue Aug 11 09:13:18 GMT 2026

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका इलाको चुलाचुली गाउँपालिकाका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत मिलन कुमार भट्टराई र इन्जिनियर डिल्ली राज खड्काविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)