९५ हजार ७७ सवारीसाधनलाई कारबाही
nagariknews.nagariknetwork.com · Tue Aug 11 09:16:12 GMT 2026

आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने ९५ हजार ७७ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन्।
कारबाहीमा परेकाबाट कूल रु नौ करोड ४१ लाख ७२ हजार ८२४ राजस्व जम्मा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)