दक्षिण अफ्रिकाको खानीमा दुर्घटनाः १४ जनाको मृत्यु, ८ गम्भीर घाइते
kendrabindu.com · Tue Aug 11 09:29:48 GMT 2026

जोहानेसबर्ग। दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना अनधिकृत खानी मजदुरको मृत्यु भएको छ। आठजना गम्भीर घाइते भएका छन् ।
प्रहरीले मङ्गलबार दुर्घटनाबारे जानकारी दिँदै उद्धार तथा घटनास्थलको अनुसन्धान अघि बढिरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)