खुस्बु ओलीको प्रश्न- मन्त्रीको काम व्यक्तिलाई फोन गरेर ग्यास बाड्ने हो?
dcnepal.com · Tue Aug 11 09:30:13 GMT 2026

काठमाडौं। राप्रपाकी सांसद खुस्बु ओलीले उद्योगमन्त्री गौरी कुमारीले आफ्नो आलोचना गर्नेहरुलाई फोन गरेर ग्यास वितरण गरिरहेको भन्दै प्रधानमन्त्रीले स्पष्टीकरण सोध्न माग गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)