इरानसँग ट्रम्पले मागे क्षतिपूर्ति
reportersnepal.com · Tue Aug 11 09:28:47 GMT 2026

वासिङ्टन डीसी । स्ट्रेट अफ होर्मुज खुल्ने सम्भावना कमजोर भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्नुअघि युद्ध, आक्रमण र प्रदर्शनका क्रममा भएको क्षतिको क्षतिपूर्ति तिर्नुपर्ने नयाँ माग अघि सारेपछि स्ट्रेट अफ होर्मुज पुनः कखोल्न दुई पक्षबीच हुने सम्भावित सहमति थप जटिल बनेको छ ।
इरानले शान्ति सम्झौताका लागि क्षतिपूर्ति र अमेरिकी प्रतिबन्ध हटाउनुपर्ने सर्त अघि सारेको थियो । त्यसको जवाफमा इरानले पनि विगत करिब ५० वर्षमा भएको क्षतिको रकम तिर्नुपर्ने ट्रम्पले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)