मुक्तिनाथ विकास बैंकको विशेष अटो लोन योजना, ५.५७ प्रतिशत ब्याजदरमा कर्जा
bishowkhabar.com · Tue Aug 11 09:30:51 GMT 2026

काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘नाइमा एक्स्पो २०२६’ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ ।
बैंकले यस योजनाअन्तर्गत आधार दरमा शून्य प्रतिशत प्रिमियमसहित ५.५७ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)