गगन थापालाई ‘तत्कालीन महामन्त्री’ भनेर सम्बोधन गरियाे
ratopati.com · Tue Aug 11 09:37:10 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको १५ औँ महाधिवेशनका गतिविधि रोक्न माग गर्दै लेखेको पत्रमा गगन कुमार थापालाई ‘तत्कालीन महामन्त्री’को रूपमा सम्बोधन गरेका छन् ।
राष्ट्रिय भेला आयोजक समितिको संयोजकको हैसियतमा डा. कोइरालाले निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पठाएको पत्रको बोधार्थमा थापालाई तत्कालीन महामन्त्री भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)