नेपाल भित्रियो निसानको प्रिमियम एसयूभी ‘टेकटन’, सुरुवाती मूल्य कति ?
kendrabindu.com · Tue Aug 11 09:40:20 GMT 2026

काठमाडौं । निसानको बहुप्रतिक्षित प्रिमियम एसयूभी ‘टेकटन’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक भएको छ।
नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले मंगलबार नाइमा नेपाल मोबिलिटी एक्सपोका अवसरमा यो गाडी लन्च गरेकाे हाे । साथै गाडीकाे सुरुवाती मूल्य ५१ लाख २९ हजार रुपैयाँ निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)