एमालेको सचिवालय बैठक सर्यो
nepalnews.com · Sat May 16 03:17:38 GMT 2026

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सरेको छ।
सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सचिवालय बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)