मन्त्रिपरिषद् बैठक जारी
onlinekhabar.com · Tue Aug 11 09:36:15 GMT 2026

२६ साउन, काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)