बुटवल–भैरहवामा आयल निगमद्वारा ग्यास वितरण सुरु
ekantipur.com · Tue Aug 11 09:56:40 GMT 2026

बुटवल–भैरहवामा आयल निगमद्वारा ग्यास वितरण सुरु
बुटवलका उपभोक्ताका लागि बुटवल उपमहानगरपालिका–६ हाटबजारलाइनस्थित बालमन्दिर र भैरहवाका लागि राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरबाट वितरण ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)