जिसस कास्कीले माग्यो पालिकाको सीमांकन प्रस्ताव
ratopati.com · Tue Aug 11 10:00:45 GMT 2026

पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लाभित्रका पालिकाको सीमाना पुनरावलोकनका लागि सिफारिस मागेको छ ।
यसअघि नै गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकनका लागि सुझाव मागेकोमा ७ दिनको म्याद थप गरिएको हो । पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार जिल्लास्तरिय पुनरावलोकन अध्ययन समिति गठन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)