सडकमा माटो खसालेर हिलाम्मे बनाएपछि ५० हजार जरिबाना
ratopati.com · Tue Aug 11 10:00:46 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर २, गैरीधारा क्षेत्रमा घर निर्माणका क्रममा सडकमा माटो खसालेर सडक हिलाम्मे बनाउने निर्माण कम्पनीलाई महानगर प्रहरीले कारबाही गरेको छ।
गैरीधारामा घर निर्माण गरिरहेकाे राम कन्ट्रक्समन’ ले सडकमा जथाभावी माटो खसाल्दा पैदलयात्री र सवारी साधनलाई आवतजावतमा निकै सास्ती भएको जनगुनासो आएपछि महानगर प्रहरी बलले उक्त कदम चालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)