कौडा खेलिरहेका १६ जना पक्राउ, १३ लाख बरामद
canadanepal.com · Tue Aug 11 10:07:29 GMT 2026

काठमाडौं - काठमाडौंको लैनचौरस्थित एक थकाली भान्साघरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–२७ मा रहेको गाउँबेसी थकाली भान्साघरबाट मंगलबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)