टन्टलापुर घाममा ग्यास लिनेको लाम [फोटो फिचर]
nepalnews.com · Tue Aug 11 10:09:02 GMT 2026

बुटवल। खाना पकाउने (एलपी) ग्यासको सहज आपूर्ति नभएपछि रूपन्देहीमा उत्पादकबाट सिधै उपभोक्तालाई वितरण गरिएको छ।
नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलबारीले ग्यास विक्रेता संघ र जिल्ला प्रशासन कार्यालय रूपन्देहीसँगको सहकार्यमा ग्यास वितरण थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)