बाढीको जोखिममा धाप्लाङघाटवासी
nepalbahas.com · Tue Jun 30 08:00:26 GMT 2026

बाढीको जोखिममा धाप्लाङघाटवासी
१६ असार, खोटाङ । बाढीको कटानका कारण जोखिममा रहेको सुनकोशी नदी किनारमा पर्ने धाप्लाङघाटवासी । बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाटमा १८ घर स्थानीयको बसोवास छ । तस्बिरः केदार मगर: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)