चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानद्वारा रिक्त पदका लागि दरखास्त आह्वान
ratopati.com · Tue Aug 11 10:12:38 GMT 2026

काठमाडौँ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले रिक्त रहेका पदाधिकारी पदपूर्तिका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ।
बुधबार एक सूचना जारी गर्दै शिक्षाध्यक्ष, रजिस्ट्रार र डीनका लागि प्रतिष्ठानले दरखास्त आह्वान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)