बीपीमा स्वास्थ्य बिमाको ओपीडी टिकट सात दिन मान्य हुने
ekantipur.com · Tue Aug 11 10:10:22 GMT 2026

बीपीमा स्वास्थ्य बिमाको ओपीडी टिकट सात दिन मान्य हुने
प्रतिष्ठानमा स्वास्थ्य बिमाअन्तर्गत उपचार गराउने बिरामीले सात दिनको अवधिमा सोही विभागमा फलोअप गराउन र अर्को विभागमा रेफर भएमा पुनः ओपीडी टिकट दर्ता गर्नुपर्ने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)