एनएमबि बैंकले आधार दरमा ०.५ प्रतिशत थप ब्याजमा ‘इभी अटो कर्जा’ दिने
arthasarokar.com · Tue Aug 11 10:19:52 GMT 2026

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधनका लागि आधार दर + ०.५% को विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको छ । वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ बैंकले यो आकर्षक र किफायती इभी कर्जा योजना सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)