देश र कांग्रेस जोड्ने अभियानले अब हस्ताक्षर संकलन गर्ने
baahrakhari.com · Tue Aug 11 10:24:13 GMT 2026

काठमाडौं । कांग्रेसभित्र एकताको पक्षमा जनमत निर्माण गर्ने अभियानले देशव्यापी हस्ताक्षर संकलन कार्यक्रम अघि बढाउने भएको छ ।
अभियानका अनुसार यो हस्ताक्षरलाई कागजमा गरिने समर्थन नभई ‘कांग्रेस एकताबद्ध हुनुपर्छ’ भन्ने आम कार्यकर्ता र शुभेच्छुकको सामूहिक आवाजका रूपमा अघि बढाइने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)