सिरियाका पूर्वराष्ट्रपति बशर-अल असदलाई मृत्युदण्डको सजाय
setopati.com · Tue Aug 11 10:28:00 GMT 2026

सिरियाका पूर्वराष्ट्रपति बशर-अल असदलाई मृत्युदण्डको सजाय तोकिएको छ।
उनको अनुपस्थितिमै मुद्दा चलाएर सिरियन अदालतले उनलाई मृत्युदण्डको सजाय तोकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)