वीरगन्ज नाकाबाट बढ्यो ऊनी गलैंचा/ कार्पेटको निकासी
ekantipur.com · Tue Aug 11 10:19:32 GMT 2026

वीरगन्ज नाकाबाट बढ्यो ऊनी गलैंचा/ कार्पेटको निकासी
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८२/८३ मा वीरगन्ज नाकाबाट निकासी भएको ऊनी/गलैंचाको परिमाण उल्लेख्य रूपमा बढेको हो
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)