लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
ratopati.com · Tue Aug 11 10:33:07 GMT 2026

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका छन्।
मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा स्थानीय तीन बालबालिका डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)