गत वर्ष १२ अर्ब वैदेशिक लगानी भित्रिँदा ४ अर्ब लाभांशको रुपमा बाहिरियो
nepalpress.com · Tue Aug 11 10:30:46 GMT 2026

काठमाडौं । गत वर्ष प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १२ अर्ब रुपैयाँ भित्रिएको छ ।
मंगलबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख सत्येन्द्र तिमिल्सिनाले यस्तो जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)