धितोपत्र बोर्डका अध्यक्षले भने- ‘ऐन निर्माणमा ढिलाई भए अध्यादेश ल्याएर भए पनि सेयर बजार सुधार्छौं’
arthasarokar.com · Tue Aug 11 10:38:09 GMT 2026

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपालप्रसाद भट्टले अध्यादेश ल्याएरै भए पनि सेयर बजारका समस्या सुल्झाउने बताएका छन् । नेपाल सेयर बजार लगानीकर्ता संघका प्रतिनिधिसँगको छलफलका क्रममा बोर्ड अध्यक्ष भट्टले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)