खोला किनारमा एक व्यक्ति मृत फेला
baahrakhari.com · Tue Aug 11 10:36:29 GMT 2026

चितवन । पूर्वी चितवनको कयर खोला किनारमा एक पुरुषको शव फेला परेको छ ।
आज बिहान ११:४५ बजे खैरहनी नगरपालिका–१ कयर खोला किनारमा रत्ननगर नगरपालिका–१४ का ६८ वर्षीय होमबहादुर परियार मृत फेला परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)