ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
reportersnepal.com · Tue Aug 11 10:36:29 GMT 2026

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)