चिनियाँ एसयूभी ‘एक्सियन ईभी’ सार्वजनिक, नाइमा अफरमा ५५ लाख ९९ हजारमै पाइने
kendrabindu.com · Tue Aug 11 10:41:17 GMT 2026

काठमाडौं । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले चिनियाँ ब्रान्ड वुलिङको नयाँ इलेक्ट्रिक एसयूभी ‘एक्सियन ईभी’ नेपाली बजारमा औपचारिक रूपमा लन्च गरेको छ।
भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोका अवसरमा कम्पनीले यसको बिक्री खुला गरेको हो। कम्पनीले एक्सियन ईभीको बजार मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकेको छ। यद्यपि, नाइमा एक्स्पो अफरअन्तर्गत २ लाख रुपैयाँ छुट उपलब्ध गराइएकाले ग्राहकले यसलाई ५५ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)