एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने
khabarhub.com · Sat May 16 03:25:11 GMT 2026

काठमाडौँ– नेकपा एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । आज स्थगित भएको बैठक आगामी सोमबार गुण्डुमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)