एम्बुलेन्स र शववाहनमा भ्याट पूर्णरूपमा छुट दिने सरकारको निर्णय
clickmandu.com · Tue Aug 11 10:59:54 GMT 2026

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले नेपालभित्र पैठारी हुने वा नेपालभित्र उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)