चितवनको कयर खोला किनारमा एक व्यक्ति मृत फेला
nepalnews.com · Tue Aug 11 11:01:50 GMT 2026

चितवन। पूर्वी चितवनको कयर खोला किनारमा एक पुरुषको शव फेला परेको छ।
आज बिहान ११ः४५ बजे खैरहनी नगरपालिका–१ कयर खोला किनारमा रत्ननगर नगरपालिका–१४ का ६८ वर्षीय होमबहादुर परियार मृत अवस्थामा फेला परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)