५.५७ प्रतिशत ब्याजदरमा ‘अटो लोन’ दिँदै मुक्तिनाथ विकास बैंक
techpana.com · Tue Aug 11 10:57:41 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाइमा एक्स्पो २०२६ लाई मध्यनजर गर्दै अटो लोन योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत बेस रेटमा कुनै थप प्रिमियम शुल्क नलिई हालको ५.५७ प्रतिशत ब्याजदरमै अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)