सुनसरी र सिरहा घटनामा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
lokaantar.com

सरकारले सुनसरी र सिरहा घटनाका चार जना मृतकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)