सुनसरी र सिरहाका मृतकलाई शहीद घोषणा, विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट
nepalsamaya.com · Tue Aug 11 11:12:08 GMT 2026

काठमाडौं। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका पाँच मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद् बैठकले पहिलो निर्णय नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर मा पूर्ण रूपमा छुट प्रदान गर्ने निर्णय गरेको छ भने दोस्रो निर्णय सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४ जना (सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादव) लाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)