श्रमिक र किसानका समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ[भिडियो]
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बू ओलीले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका श्रमिक र किसानका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले श्रमिकको श्रम शोषण र कृषि मलको चरम अभावका विषयमा सरकारसँग जवाफ मागिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)