यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
nepalnews.com · Tue Aug 11 11:24:31 GMT 2026

काठमाडौँ। आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरू गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी/ सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरूलाई हिद घोषणा गर्ने, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेतीलाई नियुक्त्ति गर्ने लगायतका निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय :
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)