‘नागरिकता, लाइसेन्स, पार्सपोर्ट र इन्धनका लागि लाइन बस्न पर्दैन भन्ने जनताको आशा छ’
onlinekhabar.com · Tue Aug 11 11:16:08 GMT 2026

२६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि (बुद्धिप्रसाद) पन्तले अघिल्लो पटक सदन स्थगित भएर सभामुखले सांसदहरूलाई आफ्ना क्षेत्रका मतदाताहरूसँग भेटेर त्यहाँका समस्या बुझ्न निर्देशन दिएको स्मरण गरेका छन् ।
त्यसअनुसार आफू पनि निर्वाचनक्षेत्रमा गएर त्यहाँका स्थानियसँग निरन्तर भेटघाट अनि संवाद गरेर आएको भन्दै उनले स्थानीयले समस्या र तिनका समाधानका उपाय, सुझावहरू दिएर पठाएको सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)