इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
khabarhub.com · Tue Aug 11 11:22:45 GMT 2026

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकामाथि पुर्याएको क्षतिको क्षतिपूर्ति इरानले नै तिर्नुपर्ने बताएका छन्।
ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले स्ट्रेट अफ हर्मुजमा अमेरिकी नौसेनाको नाकाबन्दी कायम रहेको र उक्त जलमार्ग अहिले ‘शतप्रतिशत’ अमेरिकी नियन्त्रणमा रहेको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)